तस्करी गरी भित्र्याइएको चिनीसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

कोल्हवी नगरपालिकाको धोधरपाबाट बुधबार राती चिनी लोड गरिएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार नै नतिरी ल्याइएको ४९ बोरा चिनीसहित पिकअप भ्यानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

अवैध काठसहितकाे भ्यान प्रहरी नियन्त्रणमा

डिभिजन वन कार्यालय रौतहटले अबैध रुपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ। जिल्लाको गैंडाटार सवडिभिजन वन कार्यालयअन्र्तगतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको...

तस्करीको युरिया मल प्रहरी नियन्त्रणमा

गौर : पछिल्लो समय रौतहटको सीमानाकाबाट रासायनिक मलको तस्करी बढेको छ। तस्करको समूहले भारत र रौतहटका विभिन्न सीमानाबाट मोटरसाइकलमा युरिया मल तस्करी गर्ने गरेको हो।तस्करको समूहले भारतीय बजारमा सस्तो मूल्यमा खरिद गरेर ल्याई रौतहटमा चर्को मूल्यमा उक्त मल बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ। जिल्लाको रामपुर खाप, मठिया, बंकुल, औरैया बन्जरा लगायतका सीमानाकाबाट रासायनिक मलको चोरी तस्करी व्यापक रूपमा बढेको स्थानीय बासिन्दाको भनाइ छ।आइतबार रौतहट प्रहरीले १० बोरा भारतीय युरिया मल नि

तीन ट्र्याक्टर सुपारी प्रहरी नियन्त्रणमा

वीरगञ्ज – वीरगञ्जको आदर्शनगरबाट शुक्रबार लोड गरी १० ट्र्याक्टर सुपारी पर्साको ग्रामीण नाका जानकी टोला भएर भारततर्फ तस्करी गरिएको हो। दसैँको मौकामा तस्करी तीव्र भइरहेको पर्सामा ठूला तस्करले आयातमा प्रतिबन्ध लगाइएको सुपारी रातारात भारततर्फ पठाएका छन्। शुक्रबार राति जानकी टोला नाका भएर तीन वटा ट्र्याक्टरमा रहेको सुपारी भारतीय एसएसीको टोलीले नियन्त्रणमा लिएपछि नेपालबाट भारतमा दसैँको […]

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको चुरोट बजारमा प्रशस्त पाइए पनि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको घटना पहिलो हो ।नेपालमा […]

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।...

भारततर्फ लैजान लागिएको डिजेलसहित ट्र्याक्टर प्रहरी नियन्त्रणमा

वीरगञ्ज– भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले डिजेलसहित ट्र्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका २ बाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ट्र्याक्टरसहित डिजेल नियन्त्रणमा लिएको हो। ना ३ त २५६६ नम्बरको ट्र्याक्टरमा लोड गरेर लैजान लागिएको ७० लिटर डिजेल प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए। नियन्त्रणमा लिइएको डिजेलसहित […]

पूर्वी नाकाबाट गाेरु तस्करी, ६७ गोरुसहित तीन ट्रक प्रहरी नियन्त्रणमा

माेरङ – मोरङको पूर्वी नाकाबाट गोरुको तस्करी हुने गरेको फेला परेको छ । प्रहरीको टोलीले केराबारीबाट गोरु तस्करी भइरहेको सूचनाको आधारमा ६७ गोरुसहित तस्करीमा संलग्न व्यक्तिलाई फक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका ५ सतिसालेमा गोरु लोड गरेको अवस्थामा तीन ट्रकसहित गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरको ट्रकमा ६७ गोरु फेला पारेको हो । अनुसन्धानका क्रममा ती गाेरु सिन्धुपाल्...