‘युटिलिटी करिडोर’ विधेयक ल्याउन जोड

सडक विस्तार तथा निर्माण गर्दा अन्य पूर्वाधारमा क्षति पुगेको भन्दै संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई ‘युटिलिटी करिडोर’ सम्बन्धी विधेयक तत्काल ल्याउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले युटिलिटी करिडोरसम्बन्धी कानुन हालसम्म प्रचलनमा नरहेकाले विधेयक ल्याउन निर्देशन दिएको हो ।सडकमा निर्माण हुने पूर्वाधारमा सरोकारवाला तथा नियामकसँगको समन्वय अभावका कारण खानेपानी, ढल, […]

सम्बन्धित सामग्री

गुठी विधेयक ल्याउन माग

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद चौधरीले किसानका समस्या समाधान गर्न गुठी विधेयक ल्याउन माग गरेका हुन् ।  उनले स्वर्गद्वारीका किसान...

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस् : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन आग्रह गरे। उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको? भन्दै प्रश्न गरे।उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि

सञ्चार विधेयक ल्याउन छलफल जारी छ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताएका छन् । क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित स्व। हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उनले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गरे । […]

तत्काल नागरिकता विधेयक ल्याउन जसपा सांसदको माग

१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जुकुमारी झाले संसदमा नागरिकता विधेयक ल्याउन माग गरेकी छन् । आइतबार संसदमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै […]

पीडितमैत्री छैन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिने गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरूले आपत्ति जनाएका छन् । उनीहरूले अहिले ल्याउन खोजिएको विधेयक पास गर्न नहुने पनि बताएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै उनीहरूले विधेयक संसद्बाट पास गर्न नहुने तर्क गरेका छन् । यसै सन्दर्भमा कारोबार […]

नागरिकता सम्बन्धी विधेयक ल्याउन सांसद जितेन्द्रनारायण देवको आग्रह

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिल

तत्काल नागरिकता विधेयक ल्याउन सरकारसँग अध्यक्ष यादवको आग्रह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् । प्रेस मञ्च धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई वञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘नागरिकता प्रमाणपत्र हुनु र नहुनु अलग कुरा […]

मिडियामैत्री विधेयक ल्याउन प्रतिवद्ध छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार मिडियामैत्री विधेयक ल्याउन प्रतिवद्ध रहेको बताएका छन् । आइतबार लमजुङको सदरमुकाम बेँसीशहरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको भवन शिलान्याश समारोहलाई सम्बोधन...

शिक्षा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन

त्यस्तै समितिले शिक्षासम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ।

एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री खाँण (भिडियोसहित)

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए । उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र […]