जलन पीडित बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख सहयोग गर्ने

जलन पीडित बालबालिकाको उपचारका लागि निजी क्षेत्रबाट ठूलो सहयोग हुने भएको छ । पाल्पा सिमेन्ट प्रा.लि.ले जलन पीडित बालबालिकाको उपचारका लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको साँखुस्थित...

सम्बन्धित सामग्री