विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको प्रस्ताव रहेको बताएका छन् । विराटनगर पुगेर विभिन्न कार्यक्रममा सहभागी भएका अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए । उनले पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै धार्मिक, सांस्कृतिक पक्ष र […]