भारतको शान्त उदय

भारत प्रमुख विश्वशक्तिका रूपमा उदाउनु पछाडिको प्रेरक शक्ति यसको तीव्र आर्थिक वृद्धिदर हो  चीनको तीव्र आर्थिक मन्दीले विश्वभर नै खतराको घन्टी बजाएको छ । तर, छिमेकको अर्काे जनसांख्यिकीय शक्तिको उदयलाई भने राहत...