घोपा बचाउ अभियान : काठमाडौंमा पनि सुरु भयो प्रदर्शन

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितीको विरुद्धमा प्रदर्शन गरिएको छ। यसअघि धरानमा सीमित विरोध प्रदर्शन आजदेखि काठमाडौंमा पनि सुरु भएको हो। हामी नेपाल संस्थाको अगुवाईमा घोपा बचाउ अभियानको घोषणा गरी युवाले दिउँसो १ बजेदेखि माइतीघरमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाले वीपी कोइराला स्वास्थ्य…

सम्बन्धित सामग्री

‘घोपा बचाउ’ अभियान : काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) बचाउ अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिष्ठानलाई अक्षमता र भ्रष्टाचारबाट जोगाउन ‘घोपा बचाउ’ अभियानसहित धरानमा केही दिनदेखि प्रदर्शन भइरहेको छ । त्यसको समर्थनमा आज काठमाडौंमा प्रदर्शन भएको हो ।   तस्बिर : अभिषेक महर्जन