नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको अभिमुखीकरण

नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहको नेतृत्वमा पुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयद्वारा  काठमाडांमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन...