बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड भएन

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले शान्तिपूर्वक बजेट प्रस्तुत हुनुले संविधान र लोकतन्त्र परिपक्व हुँदै गएको संकेत भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले बजेटका प्राथमिकतामा पनि प्रश्न उठाएका थिए । अर्थमन्त्री शर्मालाई २०६७ सालको घटना स्मरण गराउनका लागि भट्टराईले ब्रिफकेस तोडफोड नभएको र कुर्सी नभाँचिएको […]

सम्बन्धित सामग्री

बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड भएन, कुर्सी भाँचिएनन् : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन्। उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड

पाख्रीबास तोडफोड : दुवै पक्षले दिए प्रहरीमा उजुरी

धनकुटा : पाख्रीबास नगरपालिकाको बजेटका विषयमा भएको सरकारी र विपक्षी दलको विवाद झन् पेचिलो बन्दै गएको छ। गत असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा ओली पक्षीय नेकपा एमाले (सरकारी पक्ष) र विपक्षी चार दलबीच विवाद हुँदा तोडफोड भएको थियो। सरकारी पक्षले हात छोडेपछि तोडफोड भएकाले त्यसको जिम्मा उनीहरुले नै लिनुपर्ने विपक्षीले बताउँदै आएका छन्। सरकारी पक्षले आफूहरुले हातपात नगरेको र नगरसभा चलिरहेका बेला हुलहुज्जत गरी सभा हलमा प्रवेश गरेर तोडफोड गरेकाले त्यसको जिम्मा विपक्षीले लिनुपर्ने उनीहरुको भनाइ छ