संसद भवनअगाडि आत्मदाह प्रयास गरेका युवककाे मृत्यु – देशसञ्चार

काठमाडाैँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आफैँलाई जलाएका युवककाे मृत्यु भएकाे छ। इलामका प्रेमप्रसाद आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे हाे।