सुहागरात

म भारी जिउकी भएँछु । त्यसपछि उसले कहिल्यै मलाई बल प्रयोग गरेन । ऊ मलाई मिठोमिठो खाना ल्याइदिन्थ्यो । आराम गर भन्थ्यो । म छक्क पर्छु । के तालको मान्छे होला । मलाई त्यस्तो बल प्रयोग गरेर भुँडी बोकायो । त्यसको सन्तान मैले पाउनुपर्ने । अहिले माया गरेजस्तो गर्...