बाढीपहिरोका कारण कैलालीका आठ हजार परिवार विस्थापित हुने अनुमान

कैलालीमा यस वर्ष बाढी डुवान तथा पहिरोबाट आठ हजार घरपरिवार विस्थापित हुने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा सो कुरा उल्लेख छ ।