‘स्वतन्त्र उम्मेदवारलाई  सघाएको’ निहुँमा दलित युवकको हत्या

सप्तरीमा स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा एक दलित युवकको हत्या भएको छ । खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानलाई स्वतन्त्र उम्मेदवारलाई ‘सघाएको भन्दै’ गाउँकै युवा समूहले निर्घात कुटपिट गर्दा उनको...

सम्बन्धित सामग्री

युवकको हत्या गरी फरार पुरुष पक्राउ

इटहरी । इटहरीमा २० वर्षीय युवकको हत्या गरी फरार रहेका घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार गत जेठ ५ गते रातको समयमा हत्याको घटना भएपनि मुख्य योजनाकार फरार रहँदै आएका थिए । इटहरी ४ स्थित बूढीखोला नजिकै सोही स्थानका २० वर्षीय सुमन तामाङको हत्या […] The post युवकको हत्या गरी फरार पुरुष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सर्लाहीमा एक युवकको हत्या

सर्लाहीमा एक युवकको हत्या भएको अवस्थामा शव भेटिएको  । सर्लाहीको कविलासी नगरपालिकामा वडा नम्बर ८ मा स्थानीय अन्दाजी २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।हत्या गरी अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशबाट  कुकुरसहितको विशेष टोली

बागबजारमा कुटेर एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समूहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एक जना युवकको बिचमा सुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुने […]

सिख धर्मको निन्दा गरेको आरोपमा अमृतसरको गोल्डेन टेम्पलमा युवकको हत्या

पन्जाबको अमृतसरस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । सिख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए । उनले सिखहरूको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेटा बाँधेका ती युवकको अस्वाभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए । सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष त

कैलालीमा घाँटी रेटेर युवकको हत्या

धनगढी : कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा एक युवकको हत्या भएको हो।जानकी–९ कै २५ वर्षीय अरुण दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका छन्।घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धानमा कुकुरको प्रयोग गर्ने तयारी भइरहेको जोशीले बताए।

झापामा युवकको हत्या

१ पुस, दमक । झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज कार्कीले जानकारी दिए । गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी […]

दमकमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

झापाको दमकमा एक युवकको हत्या भएको छ । बुधबार साँझ दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पराजुली...

धनुषामा दुई सातामा दुईजना युवकको हत्या

१४ साउन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ । पछिल्लो पटक नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् । टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँमा चोट […]

भक्तपुरमा युवकको हत्या

भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताए ।विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको