सुनाकोठीको सडक कालोपत्रे गर्न माग गर्दै मदनकृष्ण श्रेष्ठ पनि प्रदर्शनमा

काठमाडौं । ठेकदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् । मंगलबार उनीहरुले सडक कालोपत्रे गर्न दबाबस्वरुप सुनाकोठी-चापागाउँ सडक अवरुद्ध पारेका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ पनि विरोध प्रदर्शनमा उत्रिएका थिए । ‘कालोपत्रे नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ लेखिएको प्लेकार्ड बोकेर उनी सडकमा उभिएका थिए । कलाकार श्रेष्ठले दैनिक […]