नेकपाबाट सात नेता ‘आउट’ [नामसहित]

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सात जना नेतालाई कारबाही (निष्कासन) गरेको छ। नेकपा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै पार्टीका सात नेतालाई अनुशासनको कारबाही स्वरूप निष्कासन (आउट) गरेको छ। “आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र […]