विशेष महाधिवेशनमा तीन हजार ६०० प्रतिनिधि सहभागी हुने दाबी

विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।