बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिजिटल प्लेटफर्म डिशहोम गो (DishHome GO) मार्फत हेर्न सकिने भएको छ। नेपालभित्रका दर्शकहरूले रु. २२५ तिरेर हेर्न सक्नेछन् भने विदेशमा रहेका दर्शकहरूले USD 1.99 तिरेर चलचित्रको मजा लिन सक्नेछन्। चलचित्र ‘१२ गाउँ’ प्राचीन गाउँमा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने […]