नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

१६ पुस, काठमाडौं। नेपाल पुलिस क्लबको महिला भलिबल टोली समूह विजेता बन्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । महिलातर्फ बुधबार भएको समूह 'बी' को खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेश खेलकुद परिषद्‍माथि सहज …