काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनको छुट्ने प्रक्रिया अघि बढेको हो। हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त भएपछि मात्र औपचारिक रूपमा मुक्त हुनेछन्। त्यसका लागि […]