काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको बन्दसत्र भइरहेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र एक्लै चलाइरहेका छन् । अध्यक्षमण्डल गठन नगरी ओली एक्लै अघि बढेका हुन् । तीन महिनामै विधान संशोधन गरेर १० औँ महाधिवेशनकै कमिटीमा फर्काएपछि बन्दसत्र जारी छ। यो बन्दसत्रले हलबाट १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी […]