दैलेखको डुंगेश्वरलाई मुकाम जोड्ने सडकमा कालोपत्रे धमाधम

दैलेखको डुंगेश्वर गाउँपालिकाको मुकामसम्म पुग्ने सडक अब छिट्टै कालोपत्रे हुँदैछ ।