उपभोक्ताले किन रुचाएनन् आइफोन एयर?, उत्पादनमा कटौती

काठमाडौँ। एप्पलले आइफोन एयरको उत्पादनमा कटौती गरेको छ। व्यापार प्रकाशन निकेईका अनुसार अपेक्षाभन्दा उपभोक्ताको माग कम हुँदा उत्पादनमा पनि ठूलो कटौती गरिएको हो। चीनमा लन्च भएको केही घण्टामै आइफोन एयर बिक्री भएको प्रारम्भिक रिपोर्ट आए पनि समग्र प्रतिक्रिया अनपेक्षित रह्यो। उपभोक्ताको माग उत्साहजनक नरहेपछि बिक्री पनि उल्लेख्य घट्यो। प्रयोगकर्ताहरूले आइफोन एयरमा एउटै मात्र स्पिकर रहेको, […]