मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरुको उपस्थिती रहेको छ । पत्रकार सम्मेलनमा मिराजले पार्टी खोलेपनि निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । उनले आफ्नो समूहको बटमलाइन नै प्रत्यक्ष निर्वाचित कार्यकारी रहेकाले तत्कालीन अवस्थामा निर्वाचनमा […]