काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोद्ध ग्रीनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । बारम्बरको राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्ड कब्जा गर्ने धम्कीपछि हिमपातको कठ्याङ्ग्रिदो चिसोकाबीचमा राजधानी नुकमा स्थानियले व्यापक सडका प्रदर्शन गरेका छिन् । प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्प विरुद्ध प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्दै नारावाजी गरि प्रदर्शन गरिरहेको अन्तराष्टिय संचारमाध्यमले जनाएका […]