जेनजी विद्राेहले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएकाे उपराष्ट्रपति यादवकाे तर्क

काठमाडाैं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवाको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दावी […]