आरविवि मर्चेन्ट बैंकिङद्वारा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापी रूपमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्दै लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह– २०२५ (World Investor Week-2025) मनाइरहेको छ। मंसिर २५ गतेदेखि पौष २ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी सप्ताह मनाइँदै आएको छ। यही सन्दर्भमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले २०८२ साल पौष १ […]