काठमाडौं– आगामी शनिबारदेखि सुरु हुने टी–२० विश्वकप अघि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ठूलो तरंग पैदा भएको छ । पाकिस्तान सरकारले आफ्नो टोली विश्वकप खेल्ने तर भारतसँग प्रतिस्पर्धा नगर्ने स्पष्ट पारेको छ । यस निर्णयले केवल दुई देशबीचको क्रिकेट सम्बन्ध मात्र होइन, सम्पूर्ण प्रतियोगितामै असर पार्ने देखिएको छ । पाकिस्तानको निर्णय […]