बारामा छुरा प्रहार गरी एकै घरका दुई जनाको हत्या, तीन घाइते

काठमाडौँ। बारामा एकै घरका पाँच जनामाथि छुरा प्रहार गरिएको छ। छुरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार परवानिपुर गाउँपालिका १‚ रहरिया डिहमा बुधबार बिहान छुरा प्रहार गरी हत्या गरिएको हो। छुरा प्रहारबाट २८ वर्षीय रामेइशवर मण्डल र ४६ वर्षीया सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरू दुवैको घाँटीमा चक्कु प्रहार भएको प्रहरी उपरीक्षक […]