ब्राउन सुगर किन्न दिएको ५ सयमा विवाद, जुत्ताको तुनाले घाँटी कसेर हत्या

८ मंसिर, काठमाडौं । टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने आयुषा मगर नाम गरेकी …