एनपीएल : लुम्बिनी लायन्सलाई चितवन राइनोजको १४३ रनको लक्ष्य

काठमाडौं। रवि बोपाराको सुस्त ब्याटिङसँगै दोस्रो जितको खोजीमा रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो। चितवनका रविले सर्वाधिक ६६ रन बनाए। ५५ बल खेलेका उनले ४ चौका र […]