एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत: सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र

केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ।