इन्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राखे ६ महिना जेल!

काठमाडाैं । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्म यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त नयाँ कानुन संसदबाट पारित भएपछि इन्डोनेसियाली नागरिक र विदेशीलाई पनि लागू हुनेछ । नयाँ कानुनमा यसलाई […]