काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् ।
कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि…