समानुपातिकमा चरम भागबन्डा र परिवारवाद लादियो, कुनै हालतमा मान्दैनौँ : चन्द्र भण्डारी

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले काँग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुनेसमेत चेतावनी दिए । उनले समानुपातिक सूची […]

सम्बन्धित सामग्री