सुरक्षा कारबाहीमा छ जनाको मृत्यु

जेनिन, एजेन्सी  ।  खोजीको सूचीमा रहेका एक जना लडाकूसहित छ जना प्यालेष्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । मारिएको लडाकूले केही समयअघि दुई जना इजरायली नागरिकको हत्या गरेको आरोप लागेको थियो । त्यसयता इजरायली सेना र प्यालेष्टिनी लडाकाबीच घातक आक्रमण जारी छन् । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार मारिएका सबै पुरुष हुन् । ती मध्ये पाँच […]