उत्तरवाहिनी नयाँ धार्मिक पर्यटकीय गन्तव्य बन्दै : RajdhaniDaily.com

RajdhaniDaily.com | पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाका र स्याङजाको गल्याङ नगरपालिकाको संगमस्थल उत्तरबाहिनीलाई नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न खोजिएको छ । -