नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप

काठमाडौँ– आइतबार (आज) युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि शोभा पाठकले विभिन्न आरोप लगाएकी छन्। उनले नेकपा एमालेका नेता महेश बस्नेतसँग मिलेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्दा हाल्न गुप्ताले पटकपटक धम्की दिएको आरोप लगाएकी हुन्। पाठक र बस्नेत जोडिएर विभिन्न कुराहरू सार्वजनिक भएका थिए। उनीहरुको यस विषय अदालतसमेत पुगिसकेको थियो। ‘जुन बेला हाम्रो त्यो […]