माओवादीले आज मन्त्री नपठाउने

नेकपा माओवादी केन्द्रले नयाँ बन्ने सरकारमा आज मन्त्री नपठाउने भएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीले चार बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। लगत्तै केही मन्त्रीहरुको सपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ओलीको छ। नेकपा माओवादी केन्द्रका एक नेताले पार्टी…

सम्बन्धित सामग्री

माओवादीले आज पदाधिकारीको टुंगो लगाउँदै

काठमाडौं :  पदाधिकारी टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। स्थायी कमिटी बैठकबाट हिजै पदाधिकारी टुंगो लगाउने भनिए पनि पटकपटक समय सारेर आजसम्मका लागि स्थगित गरिएको थियो। आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने छन्। महाधिवेशन भएको लामो समय वितिसक्दा पनि माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन। गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउन

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ ।  सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ ।  यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाहीले […]

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्

माओवादीले आज पदाधिकारीको टुंगो लगाउने

काठमाडौं, असार २३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित गरिएको थियो । पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा […]

माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र […]

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै

नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले  ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।   माओवा

माओवादीले आज मन्त्री छान्दै

नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दैछ। मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ।

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई…