कस्तो छ दलहरुको घोषणा पत्रमा श्रमिकको मुद्दा ?

१८ वैशाख, काठमाडौं । आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वभरी श्रमिकहरुले यो दिवस भव्यताको साथ मनाउँदै आएका छन् । नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । ३० वैशाखमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनले स्थानीय जनप्रतिनिधि चुन्दैछ । अघिल्लो स्थानीय तहको निर्वाचनमा झैं यो चोटीको निर्वाचनमा पनि श्रमिकको मुद्दा घोषणा […]