महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

सम्बन्धित सामग्री

महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

सुदूरपश्चिमा रेबिजबिरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) अभाव भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १० जनासम्म रेबिजविरुद्धको खोप लगाउन सेवाग्राही आउने गरेका छन् । तर भ्याक्सिन अभावका कारण सेवाग्राहीले बजारबाट किन्नुपरेको छ । सरकारले नि:शुल्क उपलब्ध गराउने उक्त खोप अहिले सेवाग्राहीले ७ सयदेखि एक हजारसम्ममा खरिद गर्नुपरेको छ ।