Liquefied petroleum gas (LPG) producers have announced that they will end the joint sale and distribution of gas cylinders of all brands in the Kathmandu
काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई नेपाल फर्किएका छन् । उनी १८ असोजमा अन्तर व्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए । उनीसँगै प्रतिनिधिमण्डलमा सभामुखकी पत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो, राष्ट्रिय सभाका सदस्यः झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक कम्तीमा ५० प्रतिशत घटाउने विश्वव्यापी लक्ष्य हासिल गर्न दक्षिण–पूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रलाई सडक सुरक्षा उपाय प्रभावकारी बनाउन आह्वान गरेको छ । डब्लुएचओका अनुसार सन् २०२१ मा विश्वभर सडक दुर्घटनामा अनुमानित ११ लाख ९० हजार जनाको मृत्यु भएको थियो […]
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को एक दिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा […]
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार सन् २०२७ मा सामान्य सुधार भए पनि वृद्धिदर ३.७ प्रतिशतमा सीमित रहने अनुमान छ। यसअनुसार नेपालको आर्थिक वृद्धि दुवै वर्ष ४ प्रतिशतभन्दा तल रहनेछ। सन् २०२६ को तुलनामा २०२७ को वृद्धिदरमा ०.१ प्रतिशत बिन्दुको सुधार […]