विद्युत प्राधिकरण बुटवलकी कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि

२८ मंसिर, बुटवल । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेपाल विद्युत  प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको खुलेको छ । प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर …