माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु, भीम रावल पनि सहभागी

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बुद्धनगरमा बैठक अहिले चलिरहेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपछि बैठक बोलाइएको हो । यस्तै बैठकमा नेता नेपालसँग असन्तुष्ट देखिएका उपाध्यक्ष भीम रावल पनि सहभागि भएका छन् । गत साउन […]

सम्बन्धित सामग्री

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न माधव समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ। बैठकमा स्थानीय कमिटीका माधव नेपाल पक्षका सबै नेताहरु सहभागी छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको साथ नदिने भीम रावल लयागतका नेताहरु…

ओलीलाई वचन दिँदा भीम रावल अप्ठ्यारोमा, अहिले माधव नेपालसँग रस्साकस्सी

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक अहिले तीन बजे सुरु हुँदैछ। तर, बैठकमा सहभागी हुनेबारे माधव नेपाल पक्ष अन्यौलमै छ । नेपाल समूहका नेता भीम रावलले आज विहान अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले उक्त भेटमा आजको बैठकमा माधव नेपालसहित आफूहरु उपस्थित् हुने वचन दिएका थिए । तर, […]

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, भीम रावल पनि उपस्थित

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ । शंखमुलमा जारी सो समूहको बैठकमा भीम रावल पनि उपस्थित भएका छन् ।

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक, भीम रावल अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधवार दिउँसो शुरू भएको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने एक नेताले बताए ।  बुधवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित भएका छैनन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलका संयोजक समेत रहेका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन् ।  अनैतिक राजनीतिमा सहभागी न...

बैठक रोक्न माग गर्दै भीम रावल पुगे अध्यक्ष ओली भेट्न च्यासलमा

काठमाडौं, १ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् च्यासलमा जारी बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन् । पार्टी विवाद मिलाउनको लागि गठित कार्यदलले यसअघि दश बुँदे सहमति गरेको छ । दुवै तर्फका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेरै दश बुँदे सहमतिपत्र […]

एमाले स्थायी कमिटी बैठक– भीम रावल बालुवाटार पुगे

नेकपा एमालेको स्थायी कमिटी बैठकका लागि 'माधव नेपालपक्षीय' नेता भीम रावल बालुवाटार पुगेका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि पूर्व आह्वान अनुसार नै एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघिका बैठकमा नेता रावल सहभागी भएका थिएनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेपछि नेता रावल बालुवाटार पुगेका हुन् । कार्यदलमा रावलले माधव नेपाल पक्षबाट नेतृत्व गरेका थिए । रावल बालुवाटार पुग्दै गर्दा माधव नेपाल भन...

यसरी सम्भव भयो माधव नेपाल समूहमाथिको कारवाही फुकुवाको निर्णय

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएर नेता माधवकुमार नेपालसहित ४ जनामाथि गरिएको कारवाही फुकुवाको निर्णय गराएपछि नेपाल समूहले आन्तरिक छलफल शुरू गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।  कारवाही फुकुवाको निर्णयलाई नेता नेपाल समूहका नेताहरूले स्वागतयोग्य भन्दै पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने माग दोहोर्‍याएका छन् । ‘हि...