काठमाडौँ – सांसदहरूले दिएका सुझाव १६औँ पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात् समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन्। उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताए। उनले स्रोत सुनिश्चिता भए मात्रै योजना बनाउनुपर्ने […]