विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन

एजेन्सी । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ ।