उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको छ। उक्त मिसाइलले एक हजार किलोमिटरको दुरी तय गरेको स्थानीय मिडियाले जनाएको छ।
ब्यालेस्टिक मिसाइलभन्दा बढी दुरी तय गर्न सक्ने उक्त हाइपरसोनिक मिसाइल मंगलवार परीक्षण गरिएको थियो। दक्षिण कोरिया र जापानले भने उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो।
उत्तर कोरियाले तेस्रोपटक…