आज बुवाप्रति स्नेह र सम्मान प्रकट गर्ने दिन। मानिसहरु बुवाको मुख हेर्ने भदौ कृष्ण औंशीको तिथि छोप्न दौडादौड गरिरहेका छन्। ठीक उल्टो लाग्छ एकराज वाग्लेको सन्दर्भमा आजको दिन। सबै मानिस पिताको मुख हेर्ने प्रतीक्षा गरिरहँदा उनी चाहिँ खोजिरहेका छन् छोराको अनुहार। स्वयम्भू ठूलो भर्याङका एकराज वाग्लेले यसैगरी पर्खन थालेको आज…