यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने

दोहा- यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने भएको छ । यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गरेर मात्र आउन अनुरोध गरेको छ । दूतावासका अनुसार पछिल्लो समय खाडीलगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर […]