उत्तर कोरियाले फेरि गर्‍यो दुई क्रुज मिसाइल प्रहार

उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ । उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन् । उत्तर कोरियाले यो वर्ष (सन् २०२२) सुरु भएसँगै […]