मुगुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

काठमाडौं, २४ असोज । मुगुमा अविरल आएको वर्षा र पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–११ को सालिममा स्थानीय मानबहादुर कुमाईको घर पहिरोले पुरिदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयले बाढी र पहिरोबाट घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएपनि ठाउँ–ठाँउमा पहिरो गएको कारण उद्धारमा कठिनाई भएको […]

सम्बन्धित सामग्री

पहिरोमा एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक तिलक भारतीका अनुसार मालिका गाउँपालिका–२ रुम तामेङमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुरसहित उनकी पत्नी ३५ वर्षीया राममाया विक, छोरा […]