‘पठान’का लागि शाहरुख खानले लिए १०० करोड पारिश्रमिक, दीपिका र जोन अब्राहमको पारिश्रमिक कति ?

एजेन्सी । बलिउडका किंग खान आफ्नो आगामी फिल्म ‘पठान’ लाई हिट बनाउन सक्दो प्रयास गरिरहेका छन् । फिल्म ‘पठान’ लाई सफल बनाउन शाहरुख खानले वैष्णोदेवीको दरबारमा गएर दर्शन गरेका थिए । शाहरुख खानले फिफा विश्वकप फाइनलमा फिल्म ‘पठान’ को प्रमोशन समेत गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले […]